समन्वय तथा पहलकदमी
संस्थाहरुको माग र आवश्यकता अनुसार सम्बन्धित नियकाहरुमा निरन्तर रुपमा समन्वय पहलकदमी गर्ने र विशेष गरी यस्ता कार्यका लागि संघको ठाडो संजाल राष्ट्रिय सहकारी महासंघ नेपाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कून), प्रदेश सहरकारी संघ, प्रदेश वचत तथा ऋण सहकारी संघ लिमिटेड, जिल्ला सहरकारी संघ ललितपुर, स्थानीय तह लगायतका छाता संगठनहरुसँग समन्वय कायम गर्दै जिल्ला स्तरका सरकारी तथा अन्य आवश्यक निकायहरुसँग पहलकदमीका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
सूचनाहरू 